Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | ११ जेष्ठ २०८१, शुक्रबार

जेठ ११, काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । नवीन सुब्बा निर्देशित यस अर्थपूर्ण र मर्मस्पर्शी फिल्मको पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।  ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गरेको छ ।

सार्वजनिक ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु गरिएको छ । जतिबेला गाउँमा मोटर आइपुग्छ भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा परेको देखाइएको छ । ट्रेलरले मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा पेश गरेको छ ।

  • न्युज बहार संवाददाता

थप