Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखी फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन सुरु

  •   २ वर्ष अघि | २५ साउन २०८१, शुक्रबार

साउन २५, काठमाडौँ । आजदेखी फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन सुरु भएको छ । निर्माण युनिटले ३० दिनको सेड्यूलसहित शुक्रबार गोदावरीबाट फिल्मको छायांकन सुरु गरेको हो । 

अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले फिल्मको पहिलो सट दिएका छन ।

छायांकन अगाडि फिल्मको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको थियो । भोली शनिबारदेखि सेटमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि ज्वाइन हुने बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप