Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नरदेवीमा हुँदै छ ‘महाजात्रा’ को छायांकन

  •   ३ वर्ष अघि | २३ कार्तिक २०८०, बिहिबार

कार्तिक २३, काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा यतिबेला चलचित्र ‘महाजात्रा’ को छायांकन भइरहेको छ । बुढानीलकण्ठस्थित मह स्टुडियो र नरदेवीमा यही कार्तिक १५ देखि सुरु छायांकन भइरहेको छ ।

बुधबार नरदेवीमा अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्या र जीवन समृद्ध तुल्याउने सपनाको कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन गरिएको थियो । नरदेवीका भित्री गल्लीलाई ‘जात्रा’ का सबै शृंखलाले सेटिङको रुपमा चित्रण गर्दै आएको छ ।

निर्माता म्याक्स दीपेश खत्रीले स्थानीयहरुले चाखपूर्वक छायांकन हेरिरहेको बताए । उक्त थलोबाट यताउता जाने सर्वसाधारण एकछिन रोकिन्छन र फिल्मको छायांकन हेरेर जान्छन।

फिल्म हेर्न उनीहरुले आफूहरु उत्साहित रहेको समेत प्रतिक्रिया दिएका छन ।

  • न्युज बहार संवाददाता

थप