Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कमेडी च्याम्पियनको सुटिङ आजदेखि पुनः सुरु हुने

  •   २ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । कमेडी च्याम्पियनको टोली दुई साताअघि भक्तपुरमा सडक दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछी कमेडी च्याम्पियनको सम्पुर्ण सुटिङ स्थगित भएको थियो । स्थगित भएको सुटिङ आजदेखि पुनः सुरु हुने जनाइएको छ।

सामाजिक सञ्जालमार्फत कमेडी च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सुटिङको जानकारी दिएका हुन् । उनले यस बारेमा जानकारी गराउँदै लेखेका छन 'के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइभ हेर्न चाहनुहुन्छ ? यदि हो भने हाम्रो सुट आज चैत २७ गते मंगलवारदेखि हुँदै छ, स्टुडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकै रहेको छ र यहाँहरू ११ बजेसम्म आइपुग्नु पर्ने हुन्छ।'

भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।

  • न्युज बहार संवाददाता

थप