कार्तिक
२४, काठमाडौँ । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ को प्रिमियर एक किसिमले भन्दा नेता बहुल
देखिएको छ ।
यस फिल्म
हेर्नका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका आधा दर्जन सांसद पुगेका थिए ।
प्रिमियरको हुलमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहदेखी रवि लामिछानेसम्म थिए।
रवि र
बालेनले सितिमिति पूरै समय हलमा बिताउँदैनन थिए तर ‘दिमाग खराब’लाई भने उनिहरुले पुरै हेरेका थिए। दुबै
जनाले पूरै समय फिल्म हेरे बसेका थिए । दुबैजनाले यस फिल्म हेरीसकेपछी यसको
प्रशंसा समेत गर्न भ्याएका थिए ।
मेयर बालेन
भने मिडियासँग बोल्न चाहेनन् तर उनले फेसबुकबाट फिल्मबारे प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी रास्वपा सभापति लामिछानेले कुनैबेलाको चर्चित फिल्म ‘बलिदान’सँग घुमाउरो ढंगमा ‘दिमाग खराब’लाई तुलना गरेका छन ।
- न्युज बहार संवाददाता