Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘महाभोज’को प्रिमियर सम्पन्न

  •   १ वर्ष अघि | १५ जेष्ठ २०८२, बुधबार

जेठ १४, काठमाडौँ । फिल्म महाभोजको प्रिमियर सम्पन्न भएको छ। फिल्मको प्रिमियरमा सहकारी पीडितको सहभागिता रहेको थियो। निर्माताले सहकारी पीडितको सहभागिता रहेको यस प्रिमियरलाई यो प्रदर्शनलाई विशेष प्रिभ्यू शोको नाम दिएका छन्।

मंगलबार बेलुका क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमामा आयोजित प्रिमियरमा ६० जना सहकारी पीडित सहभागी रहेका थिए । हलमा फिल्म प्रदर्शन अवधिभर भावनात्मक माहौल देखिएको थियो । 

आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य अभिनय रहेको महाभोजसहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित रहेको छ । 

  • न्युज बहार संवाददाता

थप