जेठ ३०, काठमाडौँ
। फिल्म ‘ह्रस्व
दीर्घ’को पोस्टर
सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री नीता ढुंगानाको पात्रको लुक
दर्शाउने पोस्टर सार्वजनिक भएको छ । फिल्मको नेपाली र तेलुगू संस्करणका दुई पोस्टर
सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा
अभिनेत्री नीता ढुंगानासहित ६ जना कलाकारको मुखाकृति पनि चित्रण गरिएको छ ।
पोस्टरमा नीता
हातमा बज्र लिएर उभिएकी छन् भने कलाकारहरु अली, ब्रह्मानन्दम, बुद्धि तामाङ, किरण केसी, आदर्श मिश्र र रवीन्द्र झालाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता