Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि हलमा लाग्यो फिल्म ‘मनसरा’

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । आज शुक्रबारबाट नेपालभर नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । यो फिल्मले फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन बनेको फिल्म हो ‘मनसरा’ । मनसरामा दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान, मिरुना मगर, शान्ति गिरी, हेमन्त बुढाथोकी, नेनहान राई लगायतको अभिनय रहेको छ भने फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की रहेका छन ।

फिल्ममा निसन्तान पुरुष र एकल महिलाबिचको कथा देखाइएको छ ।

  • न्युज बहार संवाददाता

थप