Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘जनै हराएको बाहुन’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउने

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

जेठ ६, काठमाडौँ । आगामी भदौ ६ गतेदेखि चलचित्र ‘जनै हराएको बाहुन’ प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गराएको हो । 

यो फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथामा बनेको छ । हिमाल न्यौपानेले चलचित्रको निर्देशन गरेका हुन् ।

यस चलचित्रको मूख्य भूमिकामा विजय बराल रहेका छन् । विजय बरालका साथै मिरुना मगर, केकी अधिकारी, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भोलाराज सापकोटा, भावना खपांगी मगर, सुमन थापा, रुपेश लामा लगायतको पनि अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप