Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आउँदो माघ ११ गतेबाट फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आउने

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

मंसिर २०, काठमाडौँ । आउँदो माघ ११ गतेबाट फिल्म मिसिङः केटी हराएको सूचनाप्रदर्शनमा आउने भएको छ । फिल्मको मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ रहेको एक पोष्टर सार्वजनिक गर्दै निर्माण युनिटले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

यो फिल्म गत कात्तिक ३० गते रिलिजको तयारीमा थियो । तर कात्तिक १५ मा रिलिज भएको फिल्म पुर्णबहादुरको सारंगीले आक्रमक व्यवसाय गरेका कारण फिल्मले यो मितिमा प्रदर्शन स्थगित गरिएको थियो ।

फिल्मका निर्देशदीपेन्द्र गौचन हुन जसले ३२ वर्ष अघिको डकुड्रामा उजेलीलाई निर्देशन गरेका थिए । उजेलीका साथै उनले हाम्रो मुमिनडकुड्रामाको पनि निर्देशन गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप