Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘बोक्सीको घर’लाई देशव्यापी उत्साहजनक शो

  •   २ वर्ष अघि | १२ बैशाख २०८१, बुधबार

बैशाख १२, काठमाडौँ । फिल्म ‘बोक्सीको घर’ले देशव्यापी उत्साहजनक शो प्राप्त गरेको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको यस फिल्मलाई देशभर उच्च शो प्राप्त भएको हो ।  आजै बुधबारदेखि फिल्मको अग्रिम टिकट बिक्री पनि सुरु भइसकेको छ ।

सुलक्षण भारतीय निर्देशित सोसल-ड्रामा ‘बोक्सीको घर’लाई क्यूएफएक्सले शुक्रबारका लागि देशभरका चेनमा ५६ शो प्रदान गरेको जाबकारी प्राप्त भएको छ । त्यस्तै आईएनआईले फिल्मलाई १० पर्दामा ३० शो दिएको छ ।

पछिल्लो समय यस फिल्मको गीत र ट्रेलर चर्चामा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप