Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘कार्की साइँला’ को शुभ मुहूर्त सट सम्पन्न

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

वैशाख ८, काठमाडौँ । फिल्म कार्की साइँलाको शुभ मुहूर्त गरिएको छ । निर्माणाधीन सिनेमा यस फिल्मको आज सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो ।

मुहूर्त सटका लागि सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा सिवाकोटी र सट दिएका छन ।

जनकदीप पराजुलीले मुहूर्तमा एक्सन कट गरेका थिए । निर्माता सुशील पोखरेल, क्यामेराको स्विच अन डम्बरबहादुर राईले क्ल्यापमा गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप