Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुरजसिंह ठकुरी अभिनयमा पुनरागमन गर्दै, फिल्म ‘एक्लो’मा अनुबन्धित

  •   २ वर्ष अघि | १३ असार २०८१, बिहिबार

असार १३, काठमाडौँ । सुरजसिंह ठकुरीले अभिनयमा पुनरागमन गर्ने भएका छन ।  टेलिभिजन पर्सनालिटी समेत रहेका ठकुरीले ५ वर्षपछि आफू फिल्म अभिनयमा पुनरागमन गर्ने लागेको जानकारी दिएका हुन  ।

उनी साइन्स-फिक्सन फिल्म ‘एक्लो’मा ‘काल’ नामक भूमिकामा देखिँदैछन् भने उक्त फिल्मलाई प्रदीप शाहीले निर्देशन गर्न लागेका हुन । पछिल्लोपटक उनी ‘समर लभ’मा न्यारेटरको रोलमा देखिएका थिए ।

उनले आफ्नो इन्स्टाग्राममार्फत आफू फिल्ममा अनुबन्धित भएको जानकारी दिएका हुन । ठकुरीले सन् २०१३ मा फिल्म ‘कर्कस’बाट डेब्यु गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप