Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पक्राउ परे साउथ सुपरस्टार अल्लु अर्जुन

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

मंसिर २८, काठमाडौँ । अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।  

चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको र भागदौडमा परि एक महिलाको मृत्यु समेत भएको थियो सोही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीले यसअघि यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा बालकनी सुपरभाइजर, थिएटर म्यानेजर नागराजु र थिएटर सञ्चालक सन्दीप रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप