Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गायक राजेश पायल राई पक्राउ, प्रहरी वृत्त नयाँबानेश्वरमा राखियो

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, काठमाडौँ । प्रहरीले गायक राजेश पायल राईलाई पक्राउ गरेको छ । गएराति प्रहरीले गायक राईलाई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाका अनुसार मदन भण्डारी कलेज अगाडिबाट गायक राजेश पायल राई सहित तीन जनालाई पक्राउ गरी अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

  • न्युज बहार संवाददाता

थप