Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फूलपातीबाट प्रदर्शनमा आउने तिन नेपाली फिल्मको शो बाँडफाँट, कुन फिल्मले कति शो पाए?

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

असोज २२, काठमाडौँ । फूलपातीबाट प्रदर्शन तयारीमा रहेका फिल्मको देशभरका फिल्म हलले अग्रिम टिकट बिक्री सुरु गरेका छन । फुलपातीको दिनदेखी तिन नेपाली र एक बलिउड गरि चार वटा फिल्म रिलिज हुँदैछन । उक्त मितिमा प्रदर्शन हुन लागेका तिन फिल्म छक्कापञ्जा ५, १२ गाउँ, ज्वाइँ साब लगायत बलिउड फिल्म जिग्राको शो बाँडफाँट गरिएको छ ।

शो बाँडफाँट पछी सबैभन्दा बढी शो ‘छक्कापञ्जा ५’ ले पाएको छ । यस फिल्मले देशभर २१७ शो पाएको छ । विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ शो बाँडफाँटमा दोस्रो स्थानमा छ । यो देशभर फिल्मले १२५ शो प्राप्त गरेको छ ।

त्यस्तै वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले देशभर ८९ शो पाएको छ । 

  • न्युज बहार संवाददाता

थप