Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

श्रृंखला खतिवडा मेहेन्दी लुकमा देखिइन ‘क्यूट’

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आउँदो बिहीवार आफ्नो विवाहको तयारीमा रहेकी छन । विवाहको तयारिकाबिच आज उनको ‘मेहेन्दी समारोह’ चलिरहेको छ । पूर्वमिस नेपालहरु श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पुगेका छन् ।

‘मेहेन्दी सेरेमोनी’को सार्वजनिक तस्वीरमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएको देख्न सकिन्छ । सेरेमोनी हायात होटलमा भैरहेको छ । सेरेमोनीमा श्रृंखलाले मरुन रङको लेहंगा लगाएर फोटोको लागी क्यूट पोजमा देखिएकी छन ।

संचार उद्यमी सम्भव सिरोहियासँग बिहीवार होटल हायातमै श्रृंखलाको विवाह समारोह हुँदैछ ।

  • न्युज बहार संवाददाता

थप