Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा नेपाली फिल्म ‘बुलाकी’ छनौट

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौं ५, काठमाडौँ । दक्षिण एसिया भित्र प्रतिष्ठित मानिने जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४मा नेपाली फिल्म बुलाकीछनौट भएको छ । यो फिल्म उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि छनोट भएको हो ।

आगामी सेप्टेम्बरमा जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण हुँदै छ । गतबर्ष नेपाली फिल्म दि रेड सुटकेसले बुलाकीप्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड जितेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले फिल्म फेस्टिभलमा छनौट भएको जानकारी दिएका हुन । 

  • न्युज बहार संवाददाता

थप