Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘सक्किगो नि’ मुन्नी अर्थात प्रियना आचार्यले फिल्म ‘लाज शरणम्’बाट ठूलो पर्दामा डेब्यु गर्ने

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौं २, काठमाडौँ । चर्चित कलाकार मुन्नी ‘सक्किगो नि’ टिभी सिरियलमा अभिनय गरेर दर्शकमाझ लोकप्रिय बनेकी कलाकार हुन । उनै मुन्नी अर्थात प्रियना आचार्य अब फिल्म ‘लाज शरणम्’बाट ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन् ।

सिरियलकै टिमले बनाउन लागेको कथानक चलचित्र ‘लाज शरणम्’ मा मुन्नी अर्थात प्रियनालाइ साइन गरेको निर्माण कम्पनी जेपीटी क्रियसनले जनाएको छ । निर्माताले एक सातादेखि क्रमश फिल्मको कास्टिङ लाइनअप सार्वजनिक गरिरहेका छन् ।

सामाजिक सञ्जाल पोस्ट गर्दै निर्माताले मुन्नीको कास्टिङबारे जानकारी दिएका छन । यो फिल्मलाई जिग्री ब्रो उर्फ कुमार कट्टेलले निर्देशन गर्दैछन् ।

  • न्युज बहार संवाददाता

थप