Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, काठमाडौँ । नेपालसहित ८ मुलुकको युट्युब ट्रेन्डिङमा सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ स्ट्रिम भैरहेको छ । आज मंगलबारदेखि यो गीत बेलायत र क्यानडामा पनि संगीत खण्डतर्फको ट्रेन्डिङमा समावेश भएको छ ।

आजैदेखी यो गित नेपालमा युट्युब ट्रेन्डिङको मुख्य खण्डकै शीर्षस्थानमा गीत उक्लिएको छ । यो समाचार लेख्दासम्म गीतलाई १६ लाख पटक हेरिएको छ ।

सज्जनको संगीत र स्वर रहेको गीतमा उनीसहित दिब्या रायमाझीको अभिनय रहेको छ। अहिले दिब्या र उनका बुवा दिलिप रायमाझीले पनि सामाजिक संजालबाट गीतको प्रवर्धन गरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप