Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रणवीर कपुरले गरे ‘रामायण’ फिल्म छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

असोज २३, काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर आफुले निर्बाह गर्ने चरित्रमा डुब्नका लागी जुनसुकै प्रक्रियाबाट गुज्रिन पनि तयार हुन्छन् । यसकै एक उदाहरण हो नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्नका लागी रणवीरले छायांकन अवधिभर मदिरा र मांसाहारी खाना त्याग्ने घोषणा ।

रणविरले यस्तो घोषणा गरेपछी उनलाई अहिले सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ ।  रणवरले यस्तो घोषणा भगवान रामको सम्मानमा गरेका हुन । तिवारीको निर्देशन रहने यो फिल्ममा रामको भूमिकामा रणवीर सीताको भूमिकामा साई पल्लवी र रावणको भूमिकामा यश प्रस्तुत हुने भएका छन । 

  • न्युज बहार संवाददाता

थप