Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पल शाह र दीपिका प्रसाईं स्टारर फिल्म ‘मायावी’ लक्ष्मीपूजामा रिलिज हुने

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

भदौं ११, काठमाडौँ । तिहारको लक्ष्मीपूजाको अवसरमा पल शाह र दीपिका प्रसाईं स्टारर फिल्म ‘मायावी’ रिलिज हुने भएको छ । यो फिल्म कात्तिक १५ गते आउने निश्चित भएको निर्माता राज कटुवालले जनाएको छ ।

निर्माताले औपचारिक रुपमा प्रदर्शन मिति घोषणाको तयारी गरिरहेका छन् । सोही लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’ पनि आउँदैछ । अब फिल्म ‘मायावी’ पनि लक्ष्मीपूजाकै दिनमै प्रदर्शनमा आउने भएपछी लक्ष्मीपूजाको बक्स अफिस प्रदीप खड्का भर्सेस पल शाह हुने पक्का देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप