Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘परदेशी २’ ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’ मा रिलिज हुदैँ

  •   २ वर्ष अघि | ७ पुस २०८१, आइतवार

पुस ७, काठमाडौँ । गत वर्षको हिट फिल्म ‘परदेशी २’ ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’ मा रिलिज हुने भएको छ । फिल्म सोमबारबाट ‘एमएसएम भिडियो’ मा रिलिज हुने नारायण रायमाझीले जानकारी दिएका छन।

उनका अनुसार संसारभर छरिएर रहेका दर्शकले सहज रुपमा हेर्न पाउन् भनेर फिल्म ओटीटीमा ल्याइएको हो । यस फिल्ममा अभिनेता प्रकाश सपूत, प्रशान्त तामाङ, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, रमा थपलिया, नीर शाह, देवेन्द्र बब्लु सबिन बास्तोलालगायतको अभिनय रहेको छ । 

  • न्युज बहार संवाददाता

थप