Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दशैँको अवसरमा दुई नेपाली फिल्मको भिडन्त हुने

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । नजिकिदैँ गरेको नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा दुई नेपाली फिल्मको भिडन्त हुने भएको छ । दशैँको फूलपातीको दिन अर्थात असोज २४ का दिन नेपाली ज्वाइँ साबछक्का पन्जा ५भिड्ने पक्का भएका छन् ।

आज मंगलबार ज्वाइँ साबले फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेपछि उक्त मितिमा दुई फिल्म भिड्ने निश्चित भएको हो ।

फिल्म छक्का पन्जा ५ले यस अगाडि नै असोज २४ लाई प्रदर्शन मितिका रूपमा सार्वजनिक गरिसकेको थियो ।

  • न्युज बहार संवाददाता

थप