कार्तिक १७, काठमाडौँ । भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
भएदेखि बोर्ड थुप्रै विवादमा मुछिसकेको छ ।
त्यस्ता
विवादहरुमा राष्ट्रिय अवार्डबाट उत्कृष्ट फिल्मको विधा गायब पार्ने, फेष्टिभलको
नाममा रकम स्वाहा पार्ने आदी छन।
यस्तैमा बोर्ड फेरी अर्को विवादमा तानिएको छ ।
अहिले बोर्डले फिल्म निर्माण गर्ने भनेर अर्को विवाद निम्त्याएको छ । ७५ लाख
रुपैयाँ फिल्म निर्माणका लागि छुट्याएको सार्वजनिक भएपछि बोर्ड विवादमा तानिएको हो
- न्युज बहार संवाददाता