Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अब सिनेमा हलभित्र अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

कात्तिक ७, काठमाडौँ । अब सिनेमा हलभित्र अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा पानी र खानेकुरा बिक्री गर्न नपाइने भएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको ह । विज्ञप्तिमा अब सिनेमा हलभित्र एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

प्रदर्शक संस्था नेपाल चलचित्र संघ र विभागबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । सोही छलफल अनुसार विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफलपछी यस्तो निर्णय भएको हो ।

  • न्युज बहार संवाददाता

थप