Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गोरखामा जन्मिएका मिलन भट्टराई मिस्टर टुरिजम वर्ल्डमा नेपाल बाट प्रतिनिधित्व गर्दै

  •   २ वर्ष अघि | १९ माघ २०८१, शनिबार

माघ १९, काठमाडौँ । गोरखामा जन्मिएका मिलन भट्टराईले ८ औँ मिस्टर टुरिजम वर्ल्डमा नेपाल बाट  प्रतिनिधित्व गर्न भएका छन ।  

गोरखाको सानो गाउँका उनी ठूलो सपना सजाउँदै  उच्च शिक्षाका लागि काठमाडौँ आएका थिए ।

आफ्नो सपना पूरा गर्ने क्रममा केबल २४ वर्षको उमेरमा उनले मिस्टर टुरिजममा सहभागीता जनाउँदै मिस्टर टुरिजम नेपाल २०२४ को उपाधि पनि  जित्न सफल भए ।

अहिले उनी  भियतनाममा फेब्रुअरी १२ मा हुने ८ औँ मिस्टर टुरिजम वर्ल्डमा नेपाल बाट  प्रतिनिधित्व गर्न गहिरहेका छन । उहाँलाई उपाधि हासिल गर्न हौसला साथै न्युज बहार टिमका तर्फबाट शुमना व्यक्त गर्न चाहान्छौँ ।

  • न्युज बहार संवाददाता

थप