माघ ९, काठमाडौँ । इण्डियन आइडलको १४ औँ सिजनमा गायिका मेनुका पौडेल अन्तिम १० मा पर्न सफल भएकी छन ।
पछिल्लो
पटकक प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० प्रवेश गरेकी हुन ।
उक्त एपिसोडमा ‘फाइटर’को प्रमोसनका लागि अभिनेता ऋतिक
रोशन समेत पुगेका थिए । त्यसैले ऋतिक अभिनीत फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको
थियो ।
सुरुको
समय देखिनै प्रतियोगितामा जर्ज तथा अतिथिको मन जित्दै अगाडि बढिरहेकी मेनुकालाई यो
सिजनको उपाधिको लागी बलियो दाबेदार समेत मानिएको छ ।
- न्युज बहार संवाददाता