Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

माओत्से गुरुङले गरे फिल्म ‘पेन्सनपट्टा’को घोषणा

  •   २ वर्ष अघि | २८ जेष्ठ २०८१, सोमवार

जेठ २८, काठमाडौँ । निर्देशक तथा अभिनेता माओत्से गुरुङको डेब्यु निर्देशकीय फिल्म दयारानीहिट भएपछि उनी अहिले नयाँ प्रोजेक्टको तयारीमा रहेका छन् । भर्खरै उनले आगामी फिल्म पेन्सनपट्टाको घोषणा समेत गरेका छन् ।

निर्देशक तथा निर्माता गुरुङका अनुसार शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी केटाको कथा भन्ने छ । उनले भने एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यसमा देखाइने

पोखरा आसपासमा मंसिर पहिलो सातादेखि छायांकन गरिने फिल्मका कलाकार भने तय छैनन् ।

  • न्युज बहार संवाददाता

थप