Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्न काठमाडौँ जिल्ला अदालतको आदेश

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

माघ १५, काठमाडौँ । फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनि  काठमाडौँ जिल्ला अदालतले अन्तरकालीन आदेश  जारी गरेको छ । अदालतले फिल्मका बारेमा प्रश्न उठेको भन्दै यस्तो आदेश गरेको हो ।

माघ २२ गते अदालतले दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको जानकारी प्राप्त भएको छ ।

सहिद दिवसको अवसर पारेर भोलिदेखि ल्म रिलिज हुन लागेकोमा अदालतले दुवै पक्षको छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । 

  • न्युज बहार संवाददाता

थप