असार ९, काठमाडौँ
। नेपाल आइडल सिजन-५ का विजेता करण परियार बनेका छन । उनी नेपाल आइडल सिजन-५ को विजेता
बन्न सफल भएका हुन l शनिबार राती सम्पन्न नेपाल आइडल सिजन-५ को ग्रान्ड फिनालेमा करण
विजेता घोषित भएका हुन् ।
बर्दियाका
करणले ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र
मोहित भुजेललाई पछि पार्दै उपाधि हात पारेक हुन् ।
विजेता बनेका करणले ट्रफीसहित रु २५ लाख पनि
प्राप्त गरेका छन् ।
- न्युज बहार संवाददाता