Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कस्तो छ चलचित्र बलिदानको व्यापार?

  •   १० महिना अघि | १५ असोज २०८२, बुधबार

असोज १५, काठमाडौँ । दसैँको अवसर पारेर फुलपातीको दिनदेखी तीन नेपाली फिल्म हरिबहादुरको जुत्ता’, ‘माइतीघरबलिदानदेशभर प्रदर्शनमा आएका छन्। यी चलचित्रहरू दसैँको विदा भएको भए पनि अपेक्षित व्यापार गर्न नसकेका देखिएको छ।

चलचित्र विकास बोर्डको बक्सअफिस २ सिनेमाएपका अनुसार बलिदानले दुई दिनमा कुल १ करोड ५ लाख ६५ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ।

पहिलो दिन (असोज १३ गते) २४४ शोमार्फत ५७ लाख १९ हजार ३४० रुपैयाँको कारोबार गरेको यस फिल्मले दोस्रो दिन २१३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँ कमाएको हो।

सन्तोष सेनको निर्देशनमा बनेको बलिदानमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

  • न्युज बहार संवाददाता

थप