Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सकियो ‘जारी-२’ को छायाङ्कन

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

असार ३, काठमाडौँ । जारी २को छायाङ्कन सकिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको  फिल्मको छायाङ्कनको ३६ औँ दिनमा प्याकअप गरिएको हो । पाँचथर जिल्लामा फिल्मको सम्पूर्ण छायाङ्कन गरिएको हो भने निर्माण कम्पनी बाँसुरी फिल्मस्ले फिल्म आगामी बडादसैँको अवसरमा रिलिज हुने जनाएको छ।

निर्माण टिमले फिल्मको छायाङ्कन सकिएसँगै फिल्मको मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । यो फिल्म स्लोगन सङ्ग अफ च्याब्रुङराखिएको छ ।

जारी २०८० सालको ब्लकबस्टर सिनेमाका हो भने फिल्मले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप