Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘अञ्जिला’ को धरानमा प्रिमियर

  •   २ वर्ष अघि | २४ फाल्गुन २०८१, शनिबार

फागुन २४, काठमाडौँ । फिल्म ‘अञ्जिला’ को धरानमा प्रिमियर गरिएको छ । फागुन २९ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रवार साँझ धरानको फ्रेन्ड्स सिनेमाजमा प्रिमियर आयोजित गरिएको हो । फिल्मको प्रिमियरमा चलचित्र युनिट, खेलाडी रस्थानिय पत्रकारको उपस्थिति रहेको थियो ।

यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको छ । फिल्मको कोरिया, हङकङ र बेलायतपछि धरानमा प्रिमिएर गरिएको हो ।

फिल्ममा एन्जिला तुम्बापो सुब्बाको अलवा प्रेम कुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ र माओत्से गुरुङको मुख्य भूमिका रहेको छ । 

  • न्युज बहार संवाददाता

थप