Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ड्रामा क्विन राखी सावन्त अस्पताल भर्ना

  •   २ वर्ष अघि | ३ जेष्ठ २०८१, बिहिबार

जेठ ३, काठमाडौँ । ड्रामा क्विन भनेर चिनिएकी राखी सावन्त अस्पताल भर्ना भएकी छिन् । उनलाई मुम्बईस्थित एक अस्पतालमा स्वास्थ्य स्थिति बिग्रिएका कारण भर्ना गरिएको जनाइएको छ । उनका पूर्व पति रितेश सिंहका अनुसार अभिनेत्रीको हालत निकै गम्भीर रहेको छ भने राखीलाई कयौं गम्भीर रोग लागेको छ ।

स्रतोका अनुसार राखीको मुटु र मिर्गौलामा समस्या देखिएको छ । डाक्टरले राखीको पेट फुलेको, मिर्गौला बिग्रिएको र मुटुमा पनि समस्या भएको बताएका छन । रितेशले परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ । 

  • न्युज बहार संवाददाता

थप