Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

असोज २२, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन ।

मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले उनको पछिल्लो दुई फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जनाएका छन् ।

मुम्बई प्रहरीले यसैलाई ध्यानमा राख्दै अहिले शाहरुख खानका लागी ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ ।

मुम्बई प्रहरीको यो श्रेणीको सुरक्षा अन्तर्गत, ५ हतियारसहितका पुलिस र ६ व्यक्तिगत सुरक्षा अधिकारी अभिनेता खानसँग २४ घण्टा नै रहनेछन् । शाहरुखको सुरक्षाका लागि अहिलेसम्म मुम्बई पुलिसका दुईजना कन्स्टेबल हरेक पल साथमा रहेका थिए ।

  • न्युज बहार संवाददाता

थप