Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पुजा शर्मालाई समिक्षा अधिकारीको आरोप : यसरी फिल्म चलाउन नखोज्नु

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौं १८, काठमाडौँ । आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई गायिका समीक्षा अधिकारीले चेतावनी दिएकी छन् । अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा पूजाले समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् । 

 सोही अभिव्यक्तिलाई लिएर समीक्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफैँ  पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई यसरी प्रहार गर्नु राम्रो नभएको बताएकी हुन ।

उनले लेखिकी छन ‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ, सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी छु । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’

समीक्षाका अनुसार आफ्नो विषय बाहिर ल्याएर पूजाले  फिल्म चलाउन खोजेकी हुन । 

  • न्युज बहार संवाददाता

थप