Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध उजुरी दर्ता

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ उजुरी परेको छ । लाज’ फिल्मका लेखक अजित लामिछानेले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् ।

दर्ता गरिएको  उजुरीमा ‘पूर्णबहादुरको सारङ्गी’ फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतवश चोरी गरिएको उल्लेख छ ।

केही दिन अगाडि लामिछानेले सामाजिक सञ्जालमा पनि यस विषमा एक पोस्ट गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप