Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ

  •   २ वर्ष अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेको कमेडियन हिमेश पन्तले बताएका छन् ।

आफूले कमेडी च्याम्पियनमा गरेको कैलाश सिरोहिया र सम्भव सिरोहिया बाउ छोराको जोक काटिएको विषयलाई लिएर कमेडियन पन्तले यो प्रतिक्रिया दिएका हुन् ।

पन्तले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्– ‘कमेडी च्याम्पियनको सेटमा सिरोहियाको बाउ–छोराको सार्वजनिक जीवनमाथि गरेको जोक नै काटिएछ, कान्तिपुर अन एयर भएर होला, बिचमा एउटा लाइन थियो, त्यसले नभन्दै सार्थकता पायो ।’ 

बिहीबार प्रसारण हुने कमेडी च्याम्पियनको एपिसोडका लागि हिमेशले गेस्ट प्रस्तोताको रूपमा प्रस्तुति दिएका थिए । 

  • न्युज बहार संवाददाता

थप