Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दयाहाङ राईसहित बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी पुगे लाङटाङ

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौं २५, काठमाडौँ । अहिले बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल भ्रमणमा रहेका छन् । उनी काटमाडौव उनुको कारण फिल्म ‘शाम्बाला’को प्रिमियरमा हो । उनी शाम्बाला’को प्रिमियरमा सहभागी हुनालाई नेपाल आएका हुन ।

उनी ‘शाम्बाला’ को प्रिमियरमा पछी अहिले नेपालको प्रकृतिक क्षेत्र घुमघाममा छन । उनको सोमबार दिनभर व्यस्त तालिका रह्यो । सोही क्रममा अभिनेता दयाहाङ राईसहित उनी पर्यटकीय थलो लाङटाङ उपत्यकामा पुगेका छन । त्यहाँको भूगोल र प्राकृतिक सौन्दर्यमा रमाएका उनले हेलिकप्टरबाट त्यहाँको हिमाली क्षेत्रको दरश्य अवलोकन गरेका हुन ।

उनी आज मंगलबार अपरान्ह मुम्बई फर्किने कार्यक्रम रहेको छ ।

  • न्युज बहार संवाददाता

थप