Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘सिकन्दर’मा ‘बाहुबली’ का कटप्पा भिलेन बन्दै

  •   २ वर्ष अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । सलमान खान स्टारर ‘सिकन्दर’मा ‘बाहुबली’ फेम्ड चर्चित दक्षिण भारतीय अभिनेता सत्यराजले अभिनय गर्ने भएका छन् । ‘सिकन्दर’मा उनी भिलेनको भूमिकामा जोडिएका हुन ।

‘बाहुबली’ फ्रेन्चाइजमा सत्यराजले कटप्पाको भूमिका निर्वाह गरेका थिए । आफूलाई ‘सिकन्दर’ मा कास्ट गर्न लागिएको अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा बताएका छन । उनका अनुसार एआर मुरुगादासको निर्देशनमा बन्ने यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन ।

  • न्युज बहार संवाददाता

थप