Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा नायक आर्यन सिग्देलले अभिनय गर्ने

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, काठमाडौँ । फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा नायक आर्यन सिग्देलले अभिनय गर्ने भएका छन । यो फिल्ममा नायक आर्यन सिग्देलको प्रवेशसँगै लाइनअप बलियो भएको दाबी हुन थालेको छ । 

निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भइसकेको छ । 

साउनको २५ गतेबाट यो फिल्मको छायाङ्कन सुरु हुने छ । यो फिल्म दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको हो । फिल्ममा निश्चल बस्नेत, खगेन्द्र लामिछाने फाइनल भइसकेका छन् । अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप