Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘अञ्जिला’ प्रदर्शनको ५१ औँ दिनमा प्रवेश, सेलिब्रेसन गर्ने तयारी

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

वैशाख १९, काठमाडौँ । फिल्म ‘अञ्जिला’ आफ्नो प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । गएको फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले १० करोड बढीको ब्यवसाय गरेको निर्माणपक्षले जनाएको छ । आज फिल्म प्रदर्शनमा आएको ५१ औँ भएको हो ।

मिलन चाम्सले फिल्मलाई निर्देशन गरेका हुन् । निर्देशक चाम्सका अनुसार फिल्मले प्रदर्शनको ५१ औँ दिन छोएको छ भने सम्भवत ५१ दिन पुग्ने यो पहिलो नेपाली वायोपिक फिल्म हो ।

निर्माण युनिटले आज शुक्रबार एक कार्यक्रम गर्दै फिल्मले ५१ औँ दिन पुरा गरेको उपलक्ष्यमा सेलिब्रेसन गर्ने तयारी रहेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप