पुस ९,
काठमाडौँ । बलिउडको पपुलर कपल आलिया भट्ट र रणवीर कपूरले आफ्नो छोरीको अनुसार सार्वजनिक
गरेका छन। मिडियाबाट छोरीलाई जन्मिएयता नै
पर राखेका थिए । रणवीर र आलियाले आफ्नो छोरीको अनुहार देखाउन सही समयको पर्खाइ
गरिरहेका थिए।
पहिलो
पटक सोमबार कपूर दम्पतीले आफ्नी छोरी राहाको अनुहार दुनियाँलाई देखाएका छन् । उनीहरुले
क्रिसमसको अवसर पारेर छोरीसँग खिचिएका केही थान तस्बिर सामाजिक सञ्जालमा पोष्ट
गरेका थिए ।
सार्वजनिक तस्बिरमा राहा निकै क्यूट
देखिएकी छिन् । सामाजिक सञ्जालमा राहाको फोटो रिलिज हुने बित्तिकै तस्बिरहरु
भाइरल भइरहेको छ ।
- न्युज बहार संवाददाता