Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पुष्पा २ : द रुल’को आक्रामक कमाइ, कति कमायो अहिले सम्म?

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मंसिर २३, काठमाडौँ । भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले विश्वब्यापी आक्रामक कमाइ गरिरहेको छ । फिल्मको कमाइको यो गति रोकिने छाँटकाँट छैन । यो फिल्मले ३ दिनमा विश्वब्यापी ६०० करोड भारु कमाएको भारतीय फिल्म विश्लेषकले जनाएका छन । यो डाटासँगै सुकुमार निर्देशित यो फिल्मले चलचित्र हलमा धुम मच्चाउने पक्का भएको छ ।

नेपालमा यो फिल्मले ३ दिनसम्म साढे ८ करोड भारु कमाएको जानकारी प्राप्त भएको छ ।

यो फिल्मले बिहिबार १६४.२५ करोड नेट भारु, शुक्रबार ९३.८ करोड भारु र शनिबार ११९.२५ करोड भारु नेट कमाएको भारतीय फिल्मको ब्यापार हेर्ने एजेन्सी स्याकनिल्कले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप