Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रङ्गमञ्चमा अभिनेत्री वर्षा राउतले डेब्यू गर्ने पक्का

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । रङ्गमञ्चमा अभिनेत्री वर्षा राउतले डेब्यू गर्ने पक्का भएको छ ।

विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’ मार्फत उनले रङ्गमञ्चमा डेब्यू गर्ने लागेकी हुन् । नाटकलाई जोयश पाण्डे र विमल सुवेदी दुबैले मिलेर लेखेका हुन् ।

यस नाटकमा वर्षासँगै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने छ भने यसको मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । 

  • न्युज बहार संवाददाता

थप