चैत ६, काठमाडौँ । ‘कर्मा’ ले नेपाली फिल्मको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने अभिनेत्री सरिता गिरीले बताएकी छन् ।
उनका
अनुसार अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आम दर्शक र फिल्मकर्मीको
दिमागमा आउँछ, त्यो इमेज
परिवर्तन ‘कर्मा’ ले गर्ने छ ।
‘कर्मा’ फिल्ममा अभिनेत्री सरिता गिरी
अभिनेता विपिन कार्कीको आमाको भूमिकामा देखिएकी छन । यस फिल्ममा विपिन र सरितासँगै
उपासनासिंह ठकुरी, दिव्यदेव,
मुकुन
भुसाल, बेन
बस्नेत, अनिल
बुढाथोकी, सुज्यान
सिलवाल, निर्मल
शर्मा लगायतको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता