भदौँ २७,
काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बूले फिल्म ‘होस्टेल ३’मा इन्ट्री लिएकी छन् । फिल्मको
मुख्य भूमिकामा निर्माण युनिटले उनलाई अनुबन्धित गरेको हो ।
यस फिल्ममा
परीक्षाको अलवा आर्यन सिग्देल पनि जोडिसकेका छन् । फिल्ममा आर्यन होस्टेलको ‘वार्डेन’ को भूमिकामा देखिने बताइएको छ
भने छन् भने परीक्षाको भूमिका अहिले गोप्य राखिएको छ ।
- न्युज बहार संवाददाता