Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अभिनेता प्रकाश सपुत नयाँ फिल्म ‘मिरमिरे’मा अनुबन्धित

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । अभिनेता प्रकाश सपुतले नयाँ फिल्म साइन् गरेका छन् । होमप्रोडक्सनको ‘वसन्त’ रिलिजपछि सपुतले ‘माइतीघर’मा काम गरेका थिए भने अब उनि नयाँ फिल्म ‘मिरमिरे’ अनुबन्धित भएका छन।

यो फिल्मको शीर्ष भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भैसकेका छन्। ‘मिरमिरे’मा पहिलोपटक दयाहाङ र प्रकाशले सहकार्य गर्न लागेका हुन्।

निर्माताले यस फिल्मका अन्य कलाकारबारे हालसम्म जानकारी दिएका छैनन्। निर्माताका अनुसार फिल्ममा अहिले बजारले रुचाएका र अभिनयमा पकड भएका कलाकारलाई नै लिइनेछ। 

  • न्युज बहार संवाददाता

थप