Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘खुस्मा’को प्रिमियरमा राजनीतिज्ञ फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, काठमाडौँ । फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । संविधान दिवसको अवसरमा हलमा प्रदर्शन हुन लागेको फिल्मको हिजो मंगलबार आयोजित प्रिमियर समारोहमा राजनीतिज्ञ फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरका फिल्म हेर्नका लगि फिल्ममेकर , रामबाबु गुरुङ, निश्चल बस्नेत, रेनशा राई, घनश्याम लामिछाने, लुनिभा तुलाधर, गौमाया गुरुङ लगायत हलमा पुगेका थिए ।

प्रिमियरमा राप्रपा सांसद ज्ञानेन्द्र शाही पनि देखिएका थिए  भने फिल्म छायांकन भएको थलो पूर्वी रुकुमका स्थानीय पनि प्रिमियरमा सहभागी रहेका थिए ।

यो फिल्मका निर्देशक अशोक थापा हुन । यस फिल्मले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाको परिवारको कथा पेश गरेको छ । फिल्ममाधीरज मगर र उपासना ठकुरी शीर्ष भूमिकामा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप